Wednesday, August 23, 2017

कक्षा ७ पढ्ने अंकीतको यो भाषण भाईरल, आखिर के बोले त यीनले ?

सोचौ न एकचोटी कक्षा सातमा पढ्ने बिद्यार्थीले कति सम्म बोल्न र गर्न सक्छ ? तपाईले सोचेको भन्दा फरक गर्न सक्छ किनकी माउण्ट भ्यू बोर्डिङ स्कुल बालकोट भक्तपुरमा कक्षा सातमा पढ्ने अंकित संग्रौलाले सबैलाई चकित बनाएका छन् । कक्षाकोठामा बिज्ञान अभिषाप होईन बरदान हो भन्ने बिषयमा उनले प्रस्तुत गरेको बिचार अहिले सोसल साईटमा भाईरल छ । उनी  कक्षा सातमा अध्यानरत हुन तर उनले गरेको यो भाषणको प्रसंसा सबैतिर हुन थालेको छ । अखिर कस्तो थियो त उनको भाषण ?

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...