Monday, August 21, 2017

आयोजकलाई कोमल ओलीले पोई खोज्देउ भनेपछि तन्नेरीहरुको लुछाचुडी

भनिन्छ मानिसले चाहेको कहिल्यै पुग्दैन त्यही भएर होला कोमल ओलीको पोई पाउने चाहना पनि अहिले सम्म पुरा हुन सकेको छैन । उनी फेरी पोई खोज्दै पोखराको लामाचौरमा आएकी छन् । आफु विगत लामो समय देखि महिलाहरुको महान पर्वको अवसरमा पोखराको लामाचौरमा आउने गरेकोले आफ्नो घरजम पनि यतै वसाल्न खोजेको बताइन। उनले तिज गित प्रस्तुत गर्दै अव देखि लामाचौरमा आउदा कुनै दाजु भाईको सम्बन्ध नभई आउने वातावरण मिल्योस भनेकी छन । आफुलाई कसैले उमेरले बुढी भने पनि आफु कार्य क्षमताको आधारमा अझै तन्नेरी भएको दाबी गरिन । उनले घुमाउरो ढंगले आफुलाई मन पर्ने वर लामाचौर क्षेत्रमा खोजी दिन आयोजकलाई आग्रह गरिन ।

हेरौैं यो भिडियो

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...