Friday, August 25, 2017

केटीहरुको अहिलेसम्मकै खतरा भलिबल प्रतियोगीता ||

महिला भलिबलमा न्यू डायमण्डको नाम नौलो होईन । बिद्यालयमा अध्ययनरत बिद्यँर्थीले राष्टिय स्तरमा महिला भलिबलको नेतृत्व गर्नु ठूलो उपलब्धी हो । तर यो पटक भने महिला भलिबलको उपाधीका लागी डायमण्ड चुकेको छ । 

लगातार चारपटकको बिजेता न्यू डायमण्डलाई हराउंदै बिभागीय टोली एपिएफले राष्ट्रिय भलिबलको उपाधि जितेको हो । पोखराको लामाचौरस्थित नव आदर्श सामुदायिक विकास समाजले तीजको अवसरमा गरेको राष्ट्रिय महिला भलिवल प्रतियोगितामा यस अघिका श्रृङ्खलामा उपबिजेतामा सीमित रहदै आएको  एपिएफले यस संस्करणमा न्यू डायमण्डसंग बदला लिएको छ । विजेता एपिएफले ७५ हजार पुरस्कार पाउंदा उपबिजेता न्यू डायमण्डले ५० हजारमा चित्त बुझायो । हेरौं यो युवतीहरुबीचको भलिबल टक्कर

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...