Friday, August 25, 2017

न्युयोर्कमा मन्दिर बनाउन ७५ लाख चन्दा दिए राजेश भट्टले

न्युयोर्कमा दुर्गा मन्दिर तथा सामुदायिक भवन बनाउन लामो समय देखि न्युयोर्क बस्दै आएका राजेश भट्टले ७५ हजार डलर( करिव ७५ लाख नेपाली रुपैया ) बराबर रकमको चन्दा सहयोग गरेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...