Friday, August 25, 2017

सबैलाई रुवाउंदै सुजता नेपाल आईडलबाट आउट भईन् (भिडियो)

कार्यक्रमको सुरुवातमा बटम थ्रीमा पर्ने प्रतियोगीको नाम कार्यक्रम संचालकले लिदा बुद्ध लामाको लिएका थिए । उनी नेपाल आईडलका ससक्त प्रतियोगी थिए तर पनि पहिलो पटक भोटको आधारमा उनी बटम थ्रीमा परे । उनी संगै प्रदाप दास र सुजता पाण्डे पनि बटम थ्रीमा परेकी थिईन । यो निन्चित थियो कि बटम थ्रीमा पर्ने मध्ये एक जना नेपाल आईडलको स्टेज छोड्ने छ ।बाहिर निस्किएको हल्ला अनुसार निसान र सुजता मध्ये एक आउट हुन्छ भन्नेहरु पनि प्रसस्तै थिए तब बुद्ध बटम थ्रिमा परे तब सबै तरंगीत भए । तर रिजल्ट सबैले सोचे भँदा फरक आयो अन्तत् सुजता पाण्डे नेपाल आईडलबाट बाहिरिईन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...