Monday, August 21, 2017

जंगलको बिचमा ओमेगा जम्पिङ, केटाकेटीको यस्तो चिच्चाहट (भिडियो)

जंगलको वरिपरी तीजको दर खाने समूहको नाचगान छ । तर एउटा यस्तो समूह जंगलको बीचमा आयो जुन दरको लागि होईन् केटा केटीको मनोरंजनको लागी थियो । पोखराको शन्तिबनमा हिमालयन लाईफ ग्रुपले मनोरंजनको लागि डोरी टाग्ने काम गनर्दै गर्दा लाग्यो यो कुनै दरपार्टीको गेम होला , पछि मात्र थाहा भयो यो त उनीहरुको ग्रुपको मनोरञ्जनको लागी गेम गरेछ । २÷३ वटा रुखमा डोरी टांगिएको थियो, रुखमा चढ्नको लागि डोरीका काठ प्रयोग गरेर भ¥याङ पनि बनाए । जब गेम सुरुभयो अनि केटा केटीहरुको चिच्चाहट सुनियो, कारण उनीहरु धेरैनै डराए । करिब १२÷१५ बर्ष उमेरका केटाकेटीहरु सहभागी रहेको उक्त भिडियो सायद हेर्नेलाई पनि डरको भान हुन्छ ।

हेरौं के के भयो जंगलमा

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...