Monday, August 21, 2017

एनआरएनए घानाको राष्ट्रिय अधिबेशन सम्पन्न । पदम राना मगर अध्यक्षमा निर्बाचित ।

आकरा , घाना ।
गैर आबासिय नेपाली संघ , राष्ट्रिय समन्वय समिती घानाको तेश्रो वार्षिक साधारण सभा हिजो घानाको आकरामा सम्पन्न भएको छ । संघका अध्यक्ष मीन मगरको सभापतित्वमा संचालित सभाले बर्ष २०१७- २०१९ का लागि पदम राना मगरको अध्यक्षतामा नयाँ कार्यसमितीको सर्बसम्मत रुपले चयन गरेको छ । समितीमा जगन्नाथ पाठक उपाध्यक्ष , बालकृष्ण निरौला महासचिव , बिकास सुवेदी सचिब र कपिल खराल कोषाध्यक्ष चुनिनु भएको छ ।

त्यसै गरि सन्जना बुढामगर महिला संयोजक र रोशन श्रेष्ठ युबा संयोजक चुनिनु भएको छ । समितीको सदस्यहरुमा मनोरथ खडका , बैकुण्ठ पौडेल , युबराज भट्टराई , सुनिल चौधरी र शेरबहादुर खडका रहनु भएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...