Tuesday, August 29, 2017

नेपाल आइडलका निशान भट्टराईको गीत सार्वजनिक (भिडियोसहित

काठमाडौं । नेपाल आइडलका प्रतिस्पर्धी निशान भट्टराईको गीत सार्वजनिक भएको छ । नेपाल आइडलको उत्कृष्ट चारमा पुगेका निशानको ‘कतै मिलन…’ बोलको गीत युट्युबमार्फत सार्वनिक गरिएको हो ।

सुवाश गौतमको शब्द तथा किरण कँडेलको संगीत रहेको गीतको अडियो भर्सन म्युजिक जोय मिडियाले युट्युबमा सावर्जनिक गरिएको हो ।

भिडियो:

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...