Monday, August 28, 2017

भारत भ्रमणबारे संसदमा प्रधानमन्त्रीको सम्बोधन (हेर्नुस् भिडियो)

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो भारत भ्रमणबारे व्यवस्थापिका संसदमा जानकारी गराएका छन् ।

संविधान संशोधनबारे दिल्लीमा दिएको अभिव्यक्तिको चौतर्फी विरोध भइरहेका आज बसेको संसद बैठकमा विशेष समय लिएर बोल्दै प्रधानमन्त्री देउवाले पछिल्लो राजनीतिक घटनाक्रमबारे छिमेकी र मित्रराष्ट्रलाई जानकारी गराउने कुरालाई नाजायज भन्न नमिल्ने बताए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...