Thursday, August 24, 2017

अब नेपाल आईडलबाट को आउट हुन्छ ? सुरज थापाले गरे प्रतियोगीताको पर्दाफास

नेपाल आईडलको गाला राउण्ड झलकमानकोे गीत घन्कीरहदा जर्ज इन्दिरा जोसी भाबुक मुन्द्रामा देखिन्थीन् । नेपाल आइडलमा झलकमान गन्धर्वको कालजयी गीत ‘बाबाले सोध्लान् नी खोइ छोरा भन्लान् गाएर सुरज थापाले तहल्का मच्चाए । इन्दिरा जोशीको शब्दमा भन्दा स्टेजमा आगो लगाए ! उनी स्वयम् भने नेपाल आइडलबाट आउट भइसकेका छन् । टप ५ मा उक्लिनका लागि उनले दर्शकको पर्याप्त भोट पाएनन् । उनी नेपाल आईडलबाट आउट भएपनि उनले बाँकी रहेका साथीहरुलाई यस्तो किसिमले मुल्या¥्कन गरेका छन् जसले भोली को आउट हुने भन्ने सम्म निर्धारण गर्छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...