Tuesday, August 22, 2017

सुरज थापा इन्डियन आइडलको अडिसनमा जादा अरिजित सिंह भने पछी (भिडियो हेर्नुहोस)

रियालिटी टेलिभिजन शो नेपाल आइडलको टप सिक्समा पुगेका सुरज थापा बाहिरिएका छन् । सबैलाई रुवाउँदै शुक्रबार गाला राउण्डबाट उनी बाहिरिएका हुन् ।
उनि आज भन्दा ८ महिना अगाडी इन्डियन आइडलको सिजन ७ मा पनि अडिसन दिन गएका थिए जुन भिडियो अहिले आएर भाइरल हुदैछ | उनलाई अडिसन दिन आउनेहरुले अरिजित सिंह भनेर हात मिलाउने सेल्फी खिच्ने गरेको देखिन्छ | उनको रुप मात्र अरिजित सिंह संग मिल्ने हैन उनको गायकी पनि लगभग मिल्छ | यो भिडियो हेर्नुहोस् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...