Saturday, September 23, 2017

2 of 14 Print all In new window छोरालाई सम्झिदै अन्तर्वार्तामै रोइन बुद्ध लामाकी आमा (भिडियो सहित)

पोखरा-बुद्ध लामा पहिलो नेपाल आइडल घोषित भएका छन् । शुक्रबार कतारको दोहामा भएको ग्राण्ड फिनालेमा निशान भट्टराई र प्रताप दासलाई पछि पार्दै लामा नेपाल आइडल भएका हुन् ।उनले निशान भट्टराईलाई करिब एक करोड भोटको अन्तरले पछी परेका थिए.

उपाधिसँगै पोखराका बुद्ध लामाले २० लाख रुपैयाँ नगद र महिन्द्राको केयुभी १०० गाडी पाएका छन् । साथै १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्ट पाउनेछन् ।

बुद्ध लामा नेपाल आइडल घोषित भए पछि हामी उनको घरमा पुगेका थियौ .हामि घरमा पुग्दा बुद्ध लामाको आमा भाडा माझ्दै थिईन.उता बाबु बधाई ज्ञापन गर्नेनै भाईनभई थियो.

हामीले बुद्ध लामाको आमासंग कुराकानी गरेका छौ.हेर्नुहोस् आमासंग गरिएको कुराकानी

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...