Saturday, September 23, 2017

छोराले जितेको सुन्दा एक्कासी भक्कनिए- बुद्ध लामा कि आमा(भिडियो)

पोखराको वास्तोला थर मा बिहान करिब ११ बजे पुग्दा केहि आफन्त र सहयोगी हरु यता उता गर्दै थिए । भर्खरै नेपाल आईडल घोषित बुद्ध लामा का बुवा गफ गर्दै थिए र उनकी आमा भने भाडा माझ्दै थिईन । हामी पुगेर केहि बेर को कुराकानी पछी अन्तर्वार्ता लिने कुरा भयो र अन्तर्वार्ता शुरु गर्‍यौ ।
बुद्ध लामा कि आमा भाडा माझेर हात पुस्दै केहि बोल्ने तर्खर गर्दै अगाडी सारीन र पत्रकारको प्रश्नको सामना गरिन् । बुद्ध को बारेमा कुराकानी चलिरहदा उनकी आमाले भक्क्निएर आंशु थाम्न सकिनन् । थप भिडियो हेर्नुहोस ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...