Saturday, September 23, 2017

दृस्टीबिहिन सरिताको गित सुन्नुहोस् नेपाल आइडलका प्रतिस्पर्धीलाई बिर्सिनुहुने छ(भिडियो सहित)

योसंगै गित संगीतमा आफ्नो भबिस्य देखेका हजारै नबप्रवेशीको सपना बनेको छ नेपाल आइडल .धेरै जना अर्को नेपाल आइडललाई आफ्नो कला प्रस्तुतिको बाटो बन्नेमा आशा बोकेर बसीरहेका छन् .यसरी नेपाल आइडललाई आफ्नो भबिस्यको बाटो सोच्नेमा पर्छिन् पोखरा हरिचोककी सरिता अधिकारीपनि.

उनि दृस्टीबिहिन छिन तर उनको गाला र कला सुन्ने जो कोहिको पनि मन छुन सक्छ.१८ बर्षेकी उनिले करिब १ दर्जन गित गाएकी छिन्.सानै देखि बिद्यालयमा हुने कार्यक्रम देखि मेला र महोत्सबमा गित गाउन थालेकी उनलाई अहिले करिब २ दर्जन गितको प्रस्ताब आहिसकेको छ.सचिक्कै उनको कला र गालाले हामीलाई नेपाल आइडलका प्प्रतिस्पर्धीको झल्को मेट्ने छ अझ तपाईलाई आधुनिक गितकी चर्चित गायीका अन्जु पन्तको झल्को दिनेछ.

हामीले उनकै घरमा पुगेर उनको कलाको र सांगीतिक यात्राको बारेमा कुराकानी गरेका छौ.साथै उनको बुबासंग पनि उनको कलाको बारेमा भलाकुसारी गरेका छौ

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...