Friday, September 1, 2017

झापाली कलाकारहरु द्वारा मेचीका सुस्केराहरू प्रस्तुत गरिने

प्रिय झापाली दाजु- भाई तथा दिदी बैनीहरू

तपाईहरूलाई थाहै छ , हामी ले भर्खरै मेरिल्याण्ड मा झापाली पिकनिक मनायौ त्यस मा भाग लिन का लागी वासिङ्टन डि सि मेट्रो एरिया बाहेक न्यू योर्क्, लङ आइल्याण्ड , कनेक्टिकट्, बोस्टन आदी ठाउँ बाट भाग लिन आउनु भयो l यसरि झापा प्रती को माया, सद्भाब र एक्यबद्धता देखाउनु भयो , यस्का लागी आभार प्रकट गर्दछौ l आज फेरी तपाई हरू को सहानुभूती र सहयोग को आवश्यकता परेको छ l

अहिले नेपाल को बिभिन्न ठाउँ लगायत झापा जिल्ला मा अबिरल बर्षा र बाढी – पहिरो ले गर्दा ठूलो धन – जन को क्षति पुगेको सर्ब बिदितै छ l यसै सन्दर्भ मा र दशै को अवसर पारेर हामी ले एउटा साङितिक कार्यक्रम को आयोजना गर्न लागिरहेका छौ l यस मा भाग लिएर वा सहयोग गरेर ” झापा मा रहेका झापाली हरूलाई सहयोग गर्न का लागी” अनुरोध गर्दछौ l

Jhapali & D C Metro Area’s Artists Present

The Whisperings of Mechi

मेचीका सुस्केराहरू

In support of the flood victims of Jhapa, Nepal

Artists: Guru Oli, Manju Sangraula, Manisha U and Many more Artists of Washington DC Metro Area including Talent Show – KIDS

Date; Saturday, September 23, 2017

Time: 2.00 pm to 5.00 pm

Venue: Activity Center at Bohrer Park,

Address: 506 S. Frederick Ave, Gaithersburg, 20877 Maryland, USA

Organize by: Nepal Sports & Culture International ( 501( C) ( 3) non-profit org )

“ Building the Nation through Sports & Spirit “

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...