Tuesday, September 12, 2017

मान्डबी त्रिपाठीको मायामा परेर के भयो ? (भिडियो सहित )

बहुचर्चित गायिका मान्डबी त्रिपाठीको आधुनिक गीत मायामा परेरको भिडियो सार्वजनिक भएको छ । सेन्टिमेन्टल शैलिको गीतमा शब्द संगीत राज कुमारको रहेको छ भने संगीत सम्योजन बिपिन आचार्यको रहेको छ । काठमान्डौको बिभिन्न भागमा छायाँकन भएको भिडियोमा अभिनय आर्यन खड्का र स्नेरिती थापाको रहेको छ भने  छायाँकन , सम्पादन अनि निर्देशन पासाँग शेर्पाको रहेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...