Tuesday, September 12, 2017

केटीहरुको खतरा र्‍याप ब्याटल हेर्नुहोस् (भिडियो)

नेपाली संगित उद्योग मा र्‍याप ब्याटल नसुनेको नाम पक्कै हैन । चर्चित गायक यम बुद्द्, लाउरे जस्ता गायक हरु यसै बिधा बाट नेपाली सांगितिक क्षेत्रमा परिचित नाम हो । रबार्ज र्‍याप ब्याटल लिग हो र २०११ को डिसेम्बरबाट सुरु भएको यो प्रतिस्पर्धामा दुई र्‍यापरले ‘वाक् युद्ध’ गर्छन्। शब्दप्रहारबाटै विजय हासिल गर्नुपर्ने हुन्छ। यो एक किसिमको लोकदोहोरीजस्तै हो। तर शैली फरक। प्राय रवार्ज मा केटा हरु प्रतियोगी हुन्छन् तर केटी हरुको प्रतिस्पर्धा कस्तो होला ?
खुल्दुली मेट्न भिडियो हेर्नुहोस् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...