Thursday, September 14, 2017

आफ्नो खातामा आएको पैसा बारे किन बोल्दैनन् सागर आले ? यस्तो छ बास्तबिकता

नेपाल आईडलको उपाधीहोडबाट आउट भएपछि चितवनका सागर आलेलाई चौतर्फी सहयोग आउनेक्रम जारी छ । भावनात्मक सहयोग र सदभाद् त छदै छ उनका फ्यानहरुले आर्थिक सहयोग पनि गरेका छन् । सिंगापुरबाट सुरु भएको सहयोग अहिले बिभिन्न देश र नेपालका बिभिन्न ठाउंबाट पनि जारी छ । अहिले सम्म करिब एक करोड जति उनको खातामा जम्मा भएको भनिए पनि उनले आधिकारीक रुपमा केही बोलेका छैनन्। बाहिर पैसा खातामा करोडौं जम्मा भएको खबर आउदा सागर किन चुप लाएर बसेका छन् ?

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...