Saturday, September 9, 2017

सागर आले आउट हुदै गर्दा देखिएका ५ रोचक दृष्य (भिडियो)

नेपाल आईडलको उपाधीहोडबाट चितवनका सागर आले बाहिरिएका छन् । शुक्रबार भएको टप थ्री राउण्डमा कम भोट ल्याएका कारण उनी बाहिरिएका हुन् । सागर बाहिरिदा आम दर्शक रोए, जर्ज समेत बोल्न सकेनन्, गला अबरुद्ध भयो, स्टेजनै शोकमग्न भयो तर सागरले सबैको अगाडी हासेर नेपाल आईडल लगायत सबैको प्रशंसा गरे । सागर आउट हुदै गर्दा उक्त कार्यक्रममा देखिएका ५ रोचक दृश्य जुन नेपाल आईडलको ईतिहास मात्र होईन् तपाई हामीलाई पनि सम्झनलायक हुन्छन् । हेरौं यो ५ रोचक दृश्य

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...