उक्त भेलालाई सम्भोदन गर्दै प्रमुख अतिथि नयासक्ति पाटि संघिय परिसद सदस्य कमल घिमिरेले पाटिको केन्द्रिया राजनतिक बिचार तथा समसामयिक अबस्था र नेपाल पाटिको कार्यदिशा तथा चुनाब र भाबि योजना बारेमा उपस्थित जनसमुदायलाइ प्रस्ट्याउनु भएको थियो, प्रवक्ता ध्रुब क्षेत्रीले कतार तथा नेपालमा भएको ध्रुबीकरण हल्लालाइ पाटिमा भएको पलाएनबाद साथै लम्पसारबादी पद्लोपहरुको क्षेर्णिक आनन्दको लागि फैलाएको बेतुक/ बेक्वाफा नाटक भन्नु भएको थियो भने सबै उपस्थितलाइ २ न प्रदेशमा हुन लागेको स्थानिय चुनाबमा हँसिया चिन्ह मा भोट दिन र संघिय परिसदको चुनाबमा पाटिको आँखा चुनाब चिन्हमा भोट माग्न आग्रह गर्नु भएको थियो! उक्त भेलालाइ उपस्थित सबै अतिथिहरु ले सुभकामना संदेश बेक्त गर्नु भएको थियो !
Saturday, September 9, 2017
अन्तरास्ट्रिय नेपाली समाज कतार (INSQ ) को दोहा क्षेत्रीय भेला सम्पन्न!
ध्रुब क्षेत्री, कतार, २४ भाद्र’ नयाशक्ति पाटि नेपाल को प्रबाश संगठन अन्तरास्ट्रिय नेपाली समाज कतार (INSQ ) ले भाद्र २३ सुक्रबार आफ्नो दोहा क्षेत्रीय भेला तथा प्रसिक्ष्रण कार्यक्रम भब्या र सभ्य रुपमा सम्पन्न गरेको छ! अन्तरास्ट्रिय नेपाली समाज कतार का युवा नेता तथा अधिबेसन आयोजक समितिका सदस्य अनिल परिवार ले संचालन गर्नु भएको भेला तथा प्रसिक्ष्रण कार्यक्रम मा नयासक्ति पाटि नेपालका संघिया परिसद सदस्य कतारका सफल वेबसाई तथा समाजसेबी कमल घिमिरेको प्रमुख अतिथ्यमा संचालन भएको थियो भने सभापतित्व दलित शक्ति कतारका बरिस्ठ सल्लाहकार तथा INSQ का अधिबेसन आयोजक समितिका सदस्या रमेश शिंह खातीले गर्नु भएको थियो! कार्यक्रमको अतिथ्यमा INSQ का सल्हाकारहरु दुर्गा सुनार, शी:शि सुबेदी, कतार संगठनका उत्प्रेरक शिभ राज भटराई, प्रादेशिक सदस्य/ प्रवक्ता ध्रुब क्षेत्री, कतार संगठनका अधिबेसन आयोजक समिति संयोजक देब परियार, प्रादेशिक सदस्यहरु राम संजेल, होम उप्रेती, आर्थिक बिभाग प्रमुक दुर्गा भुसाल, दलित शक्ति कतारका कार्यबहाक संयोजक सोम सोनाम, सहानिया क्षेत्रका उत्प्रेरक बिपी पाठक (सागर ) पुर्ब मुस्लिम बिभाग संयोजक मेराजुदीन मिया, सनैया क्षेत्रका संयोजक अब्दुल करिम मिया, खेलकुद बिभाग प्रमुख जेकी च्यान (टेक प्रसाद) वोक्रा छेत्रका संयोजक रामजी सुबेदी, युवा नेताहरु मनोज दाहाल,नबिन गिरि, सन्तोष बस्नेत, अलखोर छेत्रका संयोजक संगम भटराई , NRNA कतार प्रदेश ३ संयोजक तथा समाजसेबी नारायण बिष्ट, परिवार मित्रता समाज नेपालका केन्द्रिया कोशाअद्क्ष्य नेत्र परियार, परिवार मित्रता समाज कतारका अदेक्ष्य बिरेन परियार लगाएत हुनुहुन्थ्यो !
नयाशक्ति कतारको दोहा क्षेत्रीय भेला तथा प्रक्षिक्षण कार्यक्रममा बिभिन्न क्षेत्र तथा बिभाग को पुनर गठन तथा क्रायबिभाजन मा फेरबदल गरि घोसणा गरिएको थियो, भने कतार बसाइलाइ बिट मार्दै पाटिको नीति अनुरुप नेपाल फर्कन लाग्नु भएका प्रादेशिक समिति सदस्य राम संजेल, होम उप्रेती र INSQ का केन्द्रिय सदस्य अनुराग रसाइली लाइ प्रमुख अतिथि तथा बिसेष अतिथिहरुबाट सम्मान पत्र हस्तातरण गरिएको थियो! प्रादेशिक सदस्य होम उप्रेतीले INSQ को युवा बिभाग संयोजक बाट बिदाई हुदै गर्दा अर्का युवा नेता मनोज दाहाललाइ युवा बिभाग प्रमुखमा मनोनित गरेको छ! मधेश बिभागमा बरिस्ठ सल्लाहकार तन्बिर आलम र संयोजक एजाज हुसेन, सहसंयोजकहरु तारकेश्वर यादब, सुभास चौधरी, नबल ठाकुर को नेतृत्वमा ३६ सदसिय कार्यसमिति घोसर्ना गरेको छ भने दोहा समितिमा संयोजक सुरज क्षेत्री , उपसंयोजक अर्जुन सेडाई र टोप बहादुर परियार को नेतृत्वमा २१ सदसिय क्रायसमिति घोसर्ना गरेको छ साथै जनजाति बिभाग प्रमुख बिजया लामा र उपप्रमुख दिपेश लोप्चन को नेतृत्वमा ३१ सदसिया कार्यसमिति बनेको भने, भने संगठन मा ६३ जना पुर्ब मावोबादी जनसेना, कांग्रेश र एमाले बाट प्रवेश गरेको कुरा आयोजक ले जनाएको छ !
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment