Tuesday, September 12, 2017

एनआरएनए मलाबीमा दीपक पोखरेल

अफ़्रिकिन मुलुक मलाबीको गैर आबासिय नेपाली संघको राष्ट्रिय समन्वय समितीको गत सेप्टेम्बर ७ मा मलाबीमा सम्पन्न राष्ट्रिय भेलाले दीपक पोखरेलको नेतृत्वमा सन २०१७ – २०१९ का लागि नयाँ कार्यसमितिको सर्बसम्म्मतीले चयन गरेको छ ।

एनआरएनएका अफ्रिका क्षेत्रिय संयोजक सुनिल कार्कीका अनुसार निर्बाचित अन्य पदाधिकारीमा डम्मर थापा उपाध्यक्ष , अनिल खत्री महासचिब , सबिन अर्याल कोषाध्यक्ष र सदस्यहरुमा राजन खतिवडा , कृष्ण भन्डारी र रामजी अधिकारी छन ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...