Thursday, September 14, 2017

ओली भन्दा कडा उखाने बा भन्छन प्रताप दासले जित्छन नेपाल आइडल अरु दुइमा दम छैन [भिडियो सहित]

पिएनपिखबर, भक्तपुर। विजय दशमीको अवसर पारेर बुधवारदेखि काभ्रेको उग्रतिर्थेश्वर प्राङ्गणमा हिजो देखि शुरु भएको ‘बनेपा महोत्सव’ मा नेपाल आइडलको पहिलो संस्करणको फाइनलमा पुग्न सफल गायक प्रताप दासले पहिलो प्रस्तुति दिएका थिए । कार्यक्रममा प्रताप दास आउने खबर पाएसगैँ उनका प्रशंसकहरुको भिड लागेको थियो । उनले बनेपाबासीलाई विभिन्न गीत गाएर नचाएका थिए ।

सोहि क्रममा उग्रतिर्थेश्वर प्राङ्गणमा भेटिएका उखाने बाका उपनामले परिचित यज्ञप्रसाद बोलाखेले प्रताप दास नेपाल आइडल हुन सक्ने बताएका छन्। पिएनपिखबरसंगको छोटो कुराकानीमा उनले अरु दुइजनमा त्यति दम नदेखेको र प्रतापमा भएको बनि व्यवहारले गर्दा उनि नेपाल आइडल हुनसक्ने बताएका थिए।

बाँकी भिडियोमा हेर्नुस:

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...

Popular Posts