Sunday, September 17, 2017

कलाकार क्रिस थापा र अनु खड्काको े ‘यो मनमा तिमी ’

मेरिकाको न्यूयोर्क शहरमा खिचिएको एक गीतको भिडियो सार्वजनिक गरिएको छ ।
पछिल्लो समय न्युयोर्कमा नेपाली म्युजिक भिडियो बन्ने क्रम बढ्दै गर्दा यहांका कलाकारहरुले पनि आफ्नो प्रतिभा देखाउन पाइरहेका छन् ।


न्युयोर्कमै नेपाली नाटक र भिडियोहरुमा व्यस्त कलाकार क्रिस थापा अभिनित नयां म्युजिक भिडियो भर्खरै सार्वजनिक भएको हो जहां कलाकार अनु खड्काले उनलाई साथ दिएकी छिन् ।

दिलिप भण्डारी र अजुदा थापाको स्वर रहेको ‘यो मनमा तिमी ’ बोलको गितलाई मिलन केसीले लेखेका हुन् भने संगीत सुनिल थापाको रहेको छ । गीतको निर्देशन र सम्पादन इश्वर थापाको रहेको छ भने छायांकन शुम्भु मोक्तानले गरेका हुन् ।

हेर्नुहोस् यो भिडियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...