Sunday, September 17, 2017

बुद्ध लामा हार्ने निश्चित ll आफ्नै परिवार र आफन्तले खोले यस्तो रहस्य(भिडियो सहित)

नेपाल आइडलमा बुद्ध लामा हर्ने हुनको भन्ने चिन्ता अहिले उनको परिवार र आफन्तमा छ.बुधबार पोखरामा जम्मा भएका उनका आफन्त र परिवार बुद्ध लामा माथि भएको अन्याको विरोध गरेका थिए .नेपाल आइडल अहिले फिनालीमा प्रवेश गरेको छ.पोखराबाट बुद्ध लामाले आफ्नो जोडदार दाबेदार प्रस्तुत गरेका छन्.उनि फाइनलमा प्रवेशसंगै उनलाई पहिलो नेपाल आइडल बनाउन देश बिदेशमा बुद्ध लामा जिताउ अभियाननै चलाईएको छ
पोखरमा पनि बुद्ध लामा जिताउ अभियान सुरु गरिएको थियो र उसले देश र विदेशबाट बुद्ध लामालाई आएको सहयोगलाइ भोटमा रुपान्तरण गरिरहेको छ अर्थत उसले सहजीकरण गरिरहेको छ.
उक्त समितिका संयोजक तथा बुद्लामाका गुरुले बुद्ध लामा माथि गरिएको खेलबारे सनसनीपूर्ण खुलासा गरेका छन्.उनले भनेका छन बुद्ध लामाले मलाई गुरु आजको उत्कृष्ट गाएक भएको छु भनेर बनेको थियो तर आयोजकले उक्त कुरा लुकाई बुद्ध लामाको राम्रो लुकाई अपमान गर्यो.उनको दिदी साथै बुद्ध लामा जिताउ अभियानका सदस्यहरु यसरी आयोजकसंग आक्रोसित बने आखिर कसरी नेपाल आइडलमा बुद्ध लामा हार्ने निश्चित छ त ??आफ्नै परिवार र आफन्तले हार्नुको कारण यसरी खुलाए

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...