नीकै पूरानो भाकामा यस्तो अचम्मको दोहोरि,यो कस्तो हो दोहोरि हेर्दाहेर्दै दर्सक जति सबै दंग
हाम्रो लोकसंगीत मा हिज आज मौलीकत हरायको पाइन्छ कहीकतै भने हराइसकेको पनी छ तर हिज आज यसरि हुनेगरेको मेला महोत्सव ले भने यस्ता हाम्रा कालजयी गीतहरु संरक्षण गर्न ठुलो सहयोग गर्दछ हो यो पुरानो गीत यसरि गुन्ज्यियो हर्नुहोस लइव दोहोरि मा
No comments:
Post a Comment