Monday, September 11, 2017

पप सम्राट ओम बिक्रम बिष्टको सहयोगको लागी व्यवसायीहरु द्वारा प्रदान गरिएको मायाको चिनो (भिडियो )

सामाजिक अभियन्ता तथा व्यवसायी मिलन शाही र दिपक भण्डारीको पहलमा उठाईएको र संचारकर्मी सच्ची मैनालीलाई हस्तान्तरण गरीएको $४ सय ६५ डलर ईनेप्लिजका सम्पादक बिजय थापाद्वारा अमेरिका नेपाल महिला संघ बृहत वाशिंगटन (आन्वा) का पूर्व अध्यक्ष बिष्णु कुमारी थापालाई हस्तान्तरण गरियो l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...