केहि दिन अगाडी सम्म सकारात्मक सन्देह आउने आशामा रहेका सपना को संसार को भूमिमा रहने र सपना देख्ने को लागि तुसारापात भएको छ l अमेरिकाले डिफर्ड एक्सन फर चाइल्डहुड एराइभल (डाका ) कार्यक्रमलाई रद्ध गरेको केहि समय मा राष्ट्रपति ट्रंपले कांग्रेस ले ६ महिना भित्र डाका कार्यक्रम ठिक गरेन भने पुन म हेर्नु छु भनेका छन l
पूर्व राष्ट्रपति ओबामाले पनि खरो प्रतिक्रिया दिएका छन् ट्रंपको यो निर्णय प्रति l सर्बत्र बिरोध जुलुस चलि रहेको वस्थामा गत मंगलबार सेप्टेम्बर ५ तारिख न्याय विभागमा महान्यायधिवक्ता जेफ सेसनले घोषणा गरे l ‘ ‘डाका’ कार्यक्रमबाट करिब ८ लाख मानिसलाई संरक्षण गरिएको छ ।
मेक्सिको ,एल साल्वाडोर, ग्वाटेमाला, होंडुरस तथा पेरू रहेका छन् भने बालबालिकाहरु अमेरिका छिरेका बुवाआमा बाट साथमा ल्याइएका हुन् l
No comments:
Post a Comment