Friday, September 22, 2017

नेपाल आईडल फन्डा ! बिक्रम लाई दियो बाईक (भिडियो हेर्नुहोस्)

नेपाल आईडल फ्रेन्चाईज सो सुरु भए देखी नै बिभिन्न फन्डा गर्दै आएको छ । कहिले जज को जजमेन्ट कहिले भोटिङ त कहिले अदालत । ग्रान्ड फिनाले अघी फेरी अहिले नयाँ फन्डा गरेको छ आईडल टिमले ।
बिना फ्रेन्चाईज नेपालमा सम्पन्न पहिलो नेपाल आईडल २०७० का बिजेता बिक्रम राईले नेपाल को पहिलो आईडल आफु भएको भने पछी एपि वान टिभी ले उनलाई मोटर साईकल उपहार सम्मान भनेर दिएको छ । एपि वानले एक कार्यक्रम गरेर बिक्रमको मुख बन्द गर्न उक्त उपहार दिएको छर्लङ्ग भएको छ । पुरा समाचार भिडियो हेर्नुहोस् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...