Tuesday, September 12, 2017

बुद्ध लामालाई पोखरामा भब्य स्वागत (भिडियो)

नेपाल आईडलको फाईनलमा प्रवेश गरेका बुद्ध लामालाई पोखरामा बाजागाजा सहित भब्य स्वागत गरिएको छ । नेपाल आईडलको फाईनलमा प्रवेश गरेपछि पहिलो पटक आफ्नो घर आएका बुद्धलाई पोखरा बिमानस्थलमा भब्य स्वागत गरिएको हो । उनका समर्थक पोखरेली मनहरु बिहानै देखी पोखरा बिमानस्थलमा स्वागतका लागि कुरेर बसेका थिए । लामालाई बाजागाजा सहित पोखरा परिक्रमण गराई जनप्रियमा सानो कन्सर्ट समेत गरिने भएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...

Popular Posts