नेपाल आईडल माथी अदालत मा लागेको मुद्दा खारेजी भए संगै अघिल्लो हप्तामा प्राप्त मत बाट टप ३ छान्नु पर्ने थियो । शुक्रबार प्रसारण हुने कार्यक्रम बिहान खिचिएको थियो र मध्यान्ह अन्नपुर्ण मिडियाको भ्यान ले एक जना एलिमिनेट प्रतिस्पर्धी लाई हालेर गन्तब्य सम्म पुर्याउदै थियो । यसरी नेपाल आईडल प्रसारण हुनु अगावै टप ३ को नतिजा छताछुल्ल भएको छ । उनि को थिए जो टप ३ बाट बाहिरिए थप भिडियो हेर्नु होस्
No comments:
Post a Comment