Wednesday, September 20, 2017

काठमाडौँको एयरपोर्ट नजिकै आज भएको भयानक सडक दुर्घटना

​काठमाडौँको सिनामंगलमा आज दिउसो एक भयनाक दुर्घटना भएको छ । तीव्र गतिमा एयरपोर्टबाट सिनामंगलतर्फ आउदै गरेको एक कार दुर्घटनामा परेको हो। कार सडक किनारमा रहेको पोलमा ठोक्किदा दुर्घटना भएको प्रतक्ष्यदर्शीले बताए । चालकले मदिरा सेवन गरेको प्रतक्ष्यदर्शीले बताए । दुर्घटनामा घाइते भएकाहरुलाई छेदबिच्छेद कारबाट निकाल्न प्रतक्ष्यदर्शी र प्रहरीलाई हम्मे- हम्मे परेको थियो। कारबाट निकाल्ने बित्तिकै घाइतेहरुलाई तुरुन्त अस्पताल पुर्याइएको छ ।

राजधानीमा पछिल्लो समया सवारी दुर्घटना र यसबाट हुने मानव क्षतिको जोखिम बढिरहेको छ। अव्यवस्थित ट्राफिक व्यवस्थापन, सचेतनाको कमि र मापसे सेवन जस्ता कारणले सवारी दुर्घटना सँगै मानवीय क्षतिको जोखिम बढ्ने गरेको पाइन्छ।

हेर्नुहोस भिडियो:

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...