Wednesday, September 20, 2017

पोखरामा अचम्मको प्रतियोगिता,तेल घसेको सुरिलो बासको टुप्पोमा पुगे लोकल भाले पाइने(भिडियो सहित)

पोखरा- अहिले पोखराको प्रद्सनी केन्द्रमा पोखरा सिटीले आयोजन गरेको दसैँ महोत्सब तथा फूड फेस्टिवल चलीरहेको छ.करिब ३०० ब्यापारिक स्टल सहित बाल उद्यान र दर्शकको मनोरञ्जनका लागि देश बिदेशका चर्चित कलाकारहरुको बेजोड प्रस्तुति पनि रहने गरेको छ.
यसैक्रममा मंगलबारको दिनमा अनौठो प्रतियोगिता सम्पन्न गरिएको छ.बासको सुरिलो लिंगामा अझ तेल घसेर बीचमा राखियो र उक्त बासमा चड्न लगाईयो जसले टुप्पोमा पुगेर बाकसमा रहेको भालेलाई समात्न सक्यो उसले उक्त भाले जित्ने नियम रहेको थियो..
हेर्नुहोस  तेल घसेको सुरिलो बासमा चढेर भाले छोप्ने प्रतियोगिताको भिडियो

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...