Sunday, September 17, 2017

सेती नदी जस्तो भित्र भित्र फस्टाउदो यौन ब्यवसाय पोखरामा, सेलिब्रिटी देखी कलेज गर्लदेखि सम्म (भिडियो)

सेती नदी जस्तो भित्र भित्र फस्टाउदो यौन ब्यवसाय पोखरामा, सेलिब्रिटी देखी कलेज गर्लदेखि सम्म (भिडियो)
पोखरा ३१ भाद्र – मानव सभ्यताकै सबैभन्दा पुरानो मानिने यौन व्यवसायमा थरीथरीका व्यक्ति संलग्न छन् । अझ  पोखरा जस्तो पर्यटकिय शहर मा यौन ब्यवसाय सेती नदी जस्तो भित्र भित्र फस्टाउदै छ । यहाँ होटल गर्ल देखी कलेग गर्ल र हाई प्रोफाईल भएका सेलिब्रेटी गर्ल सम्म का यौन कर्मी भेटिन्छन । बस तपाई संग खल्ती मा कती छ र कती सम्म खर्छ गर्न सक्नु हुन्छ त्यसमा निर्भर हुन्छ । सामान्य मजदुरी गर्नेदेखि पेसा व्यवसायी र सेलिब्रेटीसम्म यौन व्यवसायमा संलग्न छन् । थप भिडियो हेर्नुहोस् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...