Sunday, September 17, 2017

हेर्नुहोस् पोखरेलीको आक्रोश, बुद्धको सिन काटिएको बिषयमा सर्वसाधरण के भन्छन् ? (भिडियो)

पोखरामा बुद्ध लामा अन्यायमा परेको भन्दै पत्रकार सम्मेलन समेत भयो । कारण बुद्ध लामाले गत बिहीबार नेपाल आईडलमा राम्रो प्रस्तुती गरेबापत उनलाई प्रफमर आफ दी डे उपाधी सहित गीतार उपहार दिईएको थियो । उक्त उपहार टेलिभिजनमा कार्यक्रम प्रशारण हुदा देखाईएन । यो बिषयमा पोखरामा पत्रकार सम्मेलन गरेर अन्यायमा परेको जानकारी दिइयो । हामीले यस भिडियोमा पोखराका सर्वसाधराणलाई सोधेका थियौं उनीहरुले आक्रोश ब्यक्त गर्दै बुद्धलामालाई हराउने खेल भएको बताए । हेरौं पोख्रेलीको आक्रोश

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...