“हे मार्केट दिवस २०१७” मा नेपाली समुदायको उल्लेख्य सहभागिता, नेपालको झन्डा फरफरायो
गत सेप्टेम्बर १६ तारिख अमेरिकाको भर्जिनिया को मनासस शहर नजिक रहेको हेमार्केट शहरमा भएको “हे मार्केट दिवस २०१७”मा नेपाली समुदायको उल्लेख्य तथा उत्कृष्ट सहभागिता रहेको छ l यसको साथै नेपालको झन्डा फरफराएको छ l
No comments:
Post a Comment