Wednesday, September 13, 2017

पोखरा आएका बुद्ध किन घरमा बसेनन्, यस्तो छ पारिवारीक कारण (भिडियो सहित)

मंगलबार बुद्धलामा पोखरा आए । नेपाल आईडलको फाईनल प्रवेशपछि उनि पहिलोपटक पोखरा आफ्नो घर आएकाथिए । पारिवारीक भेटघाटको लागी बडिगार्ड सहित आयोजक पनि उनिसंगै आएका थिए । उनलाई पोखरा बिमानस्थलबाट बाजागाजा सहित नगरपरिक्रमा गराईएको थियो । उनले जनप्रिय क्याम्पसमा आफ्नो प्रस्तुती समेत रोखका थिए । प्राप्त जानकारी अनुसार उनी आफ्नो घरमा बसेनन् । पोखराकै कुनै होटलमा उनी बसेका थिए । आखिर पारिवारीक भेटघाटमा आएका उनी किन आफ्नो घरमा बसेनन् ? यस्तो छ कारण

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...