Friday, September 29, 2017

६५ जनॉ नेपालीहरु कुवैतको जेलबाट माता संग कुराकानी : नेपाल सरकार मॉथि हाम्रो ख़बर नपुगेर हामी नेपालीहरु फसेका छौँ भिडियो

माता सबिता सरु शर्मा आचार्य जी फेसबुक स्टाटस र लाइव भिडियो सहित !

आज मलाई ८/९ जाले कल गरेर हाम्रो पिडा सुनीदिनु होला हजुर भनेर भन्नुहुन्छ लौन हजुर र एकजनाले ऊहॉको ऑफ्नो श्रीमतीको पनि नमर दिनु भएको छ हजुर लौन सहयोग गरिदिनु होला हजुर ऊहॉको कन्ट्याक नम्बर ९८४३७५४७८० हो यो नमर मॉ कल गरेर बॉकी कुराहरु केही बुझ्न पनि सक्नुहुन्छ।कुबेतमॉ ६५ जनॉ नेपालीहरु जेल पर्नु भएको कुरा सुन्दा दुख लागेको छ र मलाई बारम्बार कल गरेर मॉता हामीलाई सहयोग गरीदिनु हजुर भनेर भन्नुहुन्छ!र नेपाल सरकार मॉथि हाम्रो ख़बर नपुगेर हामी नेपालीहरु फसेका छौँ पनि भन्नुहुन्छ!लौ न के गर्नेहोला?ऊहॉहरु रोएको मैले सुन्न सकिन हजुर अर्काको देशमा जेल पर्नु त्यो पनि परिबार बाट टाढा रहनु परेको पिर ले ऊहाहरुलाई असाध्यै पिडा भको जस्तै गरेर कुरा गर्नु भो के होला हजुर यो ख़बर ले मँ दुखी छु।यो दँशैको मुखमॉ पिडाको फोनहरु ऑऊदा कसको मँन नदुख्ला र हजुर????

” आज कुबेत बाट मलाई साजन कार्की नाम गर्नु भएका एकजना भाईले यहॉ हामीहरु ६५ जना जेल परेका छौँ भन्नु हुदैछ!म सँग फोन गर्नु भयो दुख लागेको छ।नेपाल भन्दा बाहीर हुदा पनि दुख पर्ने सहयोग गरौँ तपाई हामीले सक्दो सहयोग गरौँ सहयोग नै ठुलो धर्म हुन्छ।।।।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...