Wednesday, September 13, 2017

हॉस्य कलाकार ठाकुर ढकाल

USA को Virginia बासी हॉस्य कलाकार ठाकुर ढकाल पेशाले इंजीनियर हुन् । अमेरिकामा रहेका नेपाली ई इंजीनियर हरूको संस्थाको Washington DC Metro को संस्थापक अध्यक्ष हुन् – ठाकुर ढकाल . Virginia को Manasas मा सम्पन्न Nepali Engineer  हरूको संमेलनमा आयोजित सांस्कृतिक – सॉझ मा प्रस्तुत ठाकुर ढकालको हॉस्य ब्यंग item यहॉं राखेका छौं –

खेम भट्टचन

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...