Monday, September 25, 2017

सागर आलेको सालैजो तयार भैसक्यो-राजु गुरुङ(अन्तरबार्ता)

पोखरा-सागर आले मगर नेपाल आइडलबाट बाहिरीए पनि उनको गला र कलाको प्रशंसा गर्ने धेरै छन्.सबै प्रकारका गित गाउन सक्ने सागरले सालैजोका बादशहा राजु गुरुङ र आफ्ना शुभचिन्तकबीचमा रहेर फेसबुक लाइभबाटसंगै सालैजो गाए पछी राजु गुरुङले सागर आले मगरलाई आफनो एउटा गित दिने प्रतिबद्धता दिएका थिए.

आज पोखरामा हामीले उनीसंग कुराकानी गरेका थियौ.उनले सुरुमै भने सबै जना राम्रा छ्न तर सागर आले मगर जस्तो सबै गित गाउन सक्ने अरु कोहि छैनन् अझ नेपाली दोहोरी र सालैजो गितलाई उसले न्याए गर्ने सक्छ उनि थप्दै भन्छन त्यसैले सागर आलेको लागि मैले सालैजो गित तयार पारेको छु.हामी दसैँ लगतै बजारमा आउनेछ.

यसरी सागर आलेको खुलेर प्रसंशा गरे राजु गुरुङले.उनले सागर आले मगरले गाउने सालैजो आफैले गाएर सुनाएका छन्.प्रस्तुत छ उनकै घरमा पुगेर हामीले गरेको कुराकानी

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...