Friday, September 8, 2017

नेपाल अमेरिका पत्रकार संघको हार्दिक शुभकामना

 

 

नवनिर्वाचित कार्यसमितिले अमेरिकामा रहेका नेपालीहरु तथा मातृभुमी नेपालको लागि सदैव रचनात्मक कार्य गर्दै आफुलाइ उदाहरणका रुपमा प्रस्तुत गराउन सकोस भनी शुभकामना प्रदान गर्दछौं ।

नेपाली समुदायको हितको लागि आगामी दिनमा दुबै संस्था बीच सहकार्य गर्दै जान सकिने बिश्वास राख्दछौ ।

तोया दाहाल
महासचिव, नेजा
८ सेप्टेम्बर २०१७

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...