Tuesday, September 5, 2017

तिमीलाई देख्दा मन पानी पानी भो प्रादिप VS सरस्वती NEW LIVE DOHORI 2074

दसैँ नाजीकीदै गर्दा देश को ठुला ठुला सहर मा ठुला ठुला मेला महोत्सव को आयोजना भइरहेको छ अनी नेपालीहरुको ठूलाठूला महान चाडपर्व दसैँ र तिहारको नजिक मा हुने यस्ता मेलाले आर्थिक चलायमान बनाउन ठुलो मद्त गर्दछ रुअनी  नेपाली दर्सक तथा श्रोता को लागि मनोरन्जन पर्दान गर्ने उदेश्य ले यस्त मेला महोत्सव आयोजना गरीनेगर्दछ हो यही मेला मा आयको दर्सक तथा श्रोता को लागि यसरि दोहोरि गया प्रदिप र सरस्वती ले

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...