Tuesday, September 12, 2017

खोले रहस्य, शिल्पाको बीचमा नआउने मंगलमका दुर्इ हिरोको सहमति ( With Video )

प्रदर्शनको तयारीमा रहेको चलचित्र मंगलमकी निर्मात्री तथा नायिका शिल्पा पोख्रेलबीच नआउने सम्झौता भएको नायकद्वयले खुलासा गरेका छन् ।

यूएस अबर अनलाइन टिभिसँगको कुराकानीमा नायक पुष्प खड्काले अर्का नायक पृथ्वी राज प्रसाईबीच मंगलककी नायिका शिल्पाको बीचमा नआउने सहमति भएको खुलासा गरेका हुन् ।

छवीराज प्रोडक्सनमा पारिवारिक कथामा आधारिक चलचित्रको सम्पूर्ण दृश्य काठमाडौँमा छायांकन गभएको छ ।

रेखा थापाले छवीराजलाई चलचित्रको गीत ट्याग गर्दै शुभकामना दिएपछि चर्चा पाएको चलचित्र ब्याक टु ब्याक शिल्पाको सम्लग्नताले समेत चर्चा पाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...