Sunday, October 29, 2017

हाम्रो अान्दोलन जारी छ ! झापामा हत्या गरिएको लक्ष्मण सिवाकोटिलाई न्याय दे ! समाज सेवी सावित्री सुबेदी को आवाज भिडियोमा !! सक्दो शेयर गरि सरोकारवालाको कानमा पुराउनु होला !!!

सामाजिक संजालमा विभिन्‍न विषयमा अाफ्नो मत र बुझाई खरो रुपमा व्यक्त गर्दै अाएको सावित्री सुवेदी ‘सगरमाथाकी छोरी’ले झापामा हत्या गरिएको लक्ष्मण सिवाकोटिलाई न्याय दे भन्दै आवाज निकालेकी छन् .हेरौ भिडियो अनि सक्दो शेयर गरेर साथ् दिउ !!
झापामा हत्या गरिएको लक्ष्मण सिवाकोटिलाई न्याय दे !

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...