गहिरो प्रेममा रहेकि एलिसा प्रेमसंग डान्सबारमा जाँदा त्याहा गीत गाउने गयकलाई उन्ले मन पराउँछिन् । गायक बाहिर निस्कदा गायकसंग फोन नम्बर मागेर उनीसंग नजिक हुँदै आफ्नो प्रेमीलाई पाखा लगाउँछिन् । यो कथा निर्देशक अपिल डी घिमिरेले स्वार्थी माया नामक गीतको म्युजिक भिडियोमा प्रस्तुत गरेका छन् । निर्देशक घिमिरेका अनुसार माया कसरी स्वार्थी हुन्छ ? बिशेषत केटीहरुले कसरी अरुलाई धोका दिन सक्छन् भन्ने बिषयमा भिडियो रहेको बताए ।
सन्दीप गुरुङको स्वरमा रहेको उक्त गीतमा एलिसा र किस्मतको अभिनय रहेको छ भने, सुरेन तिवारीको छायंकन, सुबास अम्गाईको सम्पादन रहको छ गीत पल्समा रेकर्डिङ गरिएको हो ।
Thursday, November 23, 2017
डान्सबारको केटासंग सल्किएपछि एलिसाले यस्तो सम्म गरिन् (भिडियो)
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment