Sunday, November 5, 2017

स्याङ्जा: स्याङ्जाको भीरकोट नगरपालिका ५ स्वरेक मैदानमा बिहीबारदेखि अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता संचालन भै रहेकोछ। सन् २०१८ मा इन्डोनेसियामा हुने एसियाली हवाई खेलकुदको खेलाडी छनोट गर्ने मुख्य उद्देश्यसहित आयोजना गरिएको बाबु एडभेन्चर क्लबका निर्देशक सानोबाबु सुनुवारले जानकारी दिए। यसै बीच प्यारग्लाइडिङ्गको साथमा विभिन्न सास्कृतिक कार्यक्रमको आयोजना समेत गरेको छ।
उक्त सास्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति  रहेको छ।
यसैबीच हिज भएको कार्यक्रममा ‘मापुर’ निवासी एक बृद्धा आमाले भारतमा ज्यान गुमाएका आफ्नो छोरा बलरामको सम्झना स्वरुप यस्तो गीत गाउनु भएको छ।
हेरौं यो मनै रुवाउने भिडियो।  

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...