Wednesday, November 1, 2017

उनको आवाजमा जादु छ .. भारतकी लता मंगेस्कर को जस्तो मिठो स्वर कि धनि फेरी नेपाल सगितमय गराउदै सामाजिक संजाल मार्फत

बुटवल : चर्चित रेडियो समाबेसी बुटवल र स्कटनेपाल डट कम कार्यक्रम प्रस्तोता प्रेरणा के.सी जी को साथ् मा हुनुहुन्छ नेपाल आइडल को ‘टप ५’ बिजेता सुजाता पाण्डे, उहा संगको सागीतिक भलाकुसारी को लाइव भिडियो : तपाई हरु को प्रतिक्रिया अबश्य पनि हामीलाई लेख्नु होला र हाम्रो यो भिडियो लाइ शेयर कमेन्ट लाइक गर्न न बिर्सनु होला : यस्तै यस्तै मिठा मिठा सागीतिक भलाकुसारी सम्बन्धित भिडियो हामी तपाई को सामु पस्किरहने छु.. हाम्रो साथी दिनु होला : पहिलो चोटी एपी वान टेलिभजनबाट प्रसारित भइरहेको नेपालकै चर्चित रियालिटी शो नेपाल आइडल को ‘टप ५’ बाट सुजाता पाण्डे बाहिरिएकी छिन् ।

सुजाता नेपाल आइडल को ‘टप ५’ मा पुग्न सफल एक मात्रै महिला प्रतिस्पर्धी हुन् । २१ बर्षीया सुजाताले बुटवलबाट अडिशन दिएकी थिइन् र उनि बुटवलकै बासिन्दा पनि हुन् … यस अघिका एपिसोडमा पनि ‘डेन्जर जोन’ मा परेकी उनी अन्तत नेपाल आइडलबाट बाहिरिइन । यो साताको एपिसोडमा डेन्जर जोनको बटम थ्रीमा बुद्ध लामा सुजाता पाण्डे र प्रताप दास परेका थिए । नेपाल आइडलमा अब टप ४ प्रतिस्पर्धी रहेका छन् ।

बुटवलस्थित राममणी क्यामपसमा बीबीएस अध्ययनरत सुजातालाई पुराना पुस्तामा अरुणा लामा, तारा देवी एवं नयाँ पुस्तामा मेलिना राइको स्वर एकदमै मन पर्छ। हरेक एपिसोडबाट एक प्रतियोगी आउट हुँदै टप थ्रीमा रहेका तीन जना प्रतिस्पर्धीबीच नेपाल आइडलको उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । अब टप ४ मा निशान भट्टराई, सागर आले, बुद्ध लामा र प्रताप दास रहेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...