अमेरिकाको टेक्सस राज्य को सदरल्यान्ड स्प्रिङ्स् मा बन्दिकधारी द्वारा ईसाई मन्दिर मा अन्धा धुन्ध गोली चलाउदा कम्ति मा १५ जना लाई गोली प्रहार गरिएको प्रहरी ले जनाएको छ ।
आज त्यहा को स्थानिय समय ११ :३० बजे उक्त घटना घटेको छ । प्रहरी ले पछ्याउदै जादा बन्दुक धारी लाई मारेको समाचार सिविएस ले लेखेको छ ।
र संचार माध्यमहरूले प्रत्यक्ष प्रसारण गरि रहेका छन । अझ सम्म पनि कति जना माथि गोली प्रहार गरिएको र कति जना घाईते भएका छन भन्ने यकिन नभएको संचार माध्यम ले लेखेका छन ।
घाइते हूनेहरूमा बालबालिका समेत रहेको सिविएस ले लेखेको छ ।
No comments:
Post a Comment