पूर्व मोरङ उर्लाबारीका निशान भट्टराई अहिले आफ्नो सुरिलो स्वोरका कारण नेपाल आइडलको टोपमा पुगेर धेरै तारिफ पाए भने धेरै नेपालीको मन जित्नपनि सफल भएका छन्। अहिले भर्खरै पहिलो चोटी उनले गरेको सामाजिक संजाल मार्फत लाइव भिडियोले पनि धेरै चर्चा कमाउन सफल भएको छ… हेरौ बिशेष गित संगीत प्रस्तुति निशान भट्टराईको लाइव भिडियो देखि हामीले समेटेका केहि अंश हरु तपाई को सामु राख्न गइ रहेका छौ पक्कै पनि मन पराइ दिनु हुने छ । ।
No comments:
Post a Comment