Wednesday, November 22, 2017

भारतीय इन्दिरा गान्धी भन्दा पनि कडा भाषण छ यिनको?? युवा नेतृ साहसी रञ्जु दर्शनाले बोलिन् करोडौं नेपालीहरुको आवाज,गरिन् यस्तो दमदार भाषण ! हेर्ने पर्ने भिडियो सहित !!

विवेकशील साझा पार्टिकी सबैभन्दा कान्छि नेतृ हुन् रन्जु दर्शना।रन्जुले केहि महिनाअघि सम्पन्न स्थानीय निकायको निर्वाचनमा काठमाण्डौं महानगरपालिकाबाट मेयरको लागी लोकप्रिय मत ल्याएर तेस्रो भएकी थिइन्।

विभिन्न सामाजिक विकृती विरुद्ध दमदार रुपले आवाज उठाउने रन्जु दर्शना नेपाली राजनितीमा स्थापित भईसकेकी छिन्।रन्जु यतिबेला आफ्नो पार्टि विवेकशील साझाका उम्मेदवारहरुलाई जिताउनको लागी मत माग्दै विभिन्न कार्यक्रमहरुमा व्यस्त छिन्।

विवेकशील पार्टिको तर्फबाट मकवानपुर १ बाट सरोज कोइराला र २ बाट सिंहबहादुर मोक्तानले उम्मेदवारी दिएका छन्।आफ्ना उम्मेदवारहरुको लागी भोट माग्दै मकवानपुरको हेटौडामा आयोजित एक कार्यक्रममा रन्जुको दिएको भाषणको धेरै चर्चा भइरहेको छ।
रन्जुले आफ्नो भाषणमा भनिन्- ‘नेताहरुको भाषणमा मख्ख पर्ने होइन, काम गरेर देखाउन सक्ने योग्य उम्मेदवारलाई भोट दिन आग्रह गरिन्। उनले आफ्ना आफ्ना नेताहरुले नजित्ने भनेर शंका गर्दै भोट नहाल्ने होइन,जिताउनको लागी भोट हाल्नपर्ने बताइन्।’ (पाना खबरको सहयोगमा)

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...