Tuesday, November 28, 2017

अस्त्र ब्याण्डको तरेलीमा बोलको भिडीयो सार्बजनिक (भिडीयो सहित)

काठमाडौं । नोभेम्बर २९.

अस्त्र ब्याण्डको तरेलीमा लुकाईराख बोलको प्रथम अनप्लग भिडीयो सार्बजनिक गरिएको छ । क्लब सी नेपालको स्टुडियोमा छाँयाङ्कन गरिएको उक्त भिडीयोमा ब्याण्डका भोकलिस्ट बिबेक महर्जन र लिड गिटारमा अनिल राईलाई देख्न सकिन्छ । नेपाल बन्दै छ, सरर काठमाडौं शहर जस्ता चर्चित गितहरु श्रोता माझ ल्याईसकेको ब्याण्डले अनप्लग भिडीयो चाँही पहिलो पटक ल्याएको हो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...